धुरुक्क
क्रि.वि. [अ.मू. धुरक्+क]
- आँसु तरर्र बहाएर रुने गरी।
- रुवाउने गरी दुःख दिएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. धुरक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)