धुरी मार्नु
टु.
- घर छाउँदा खर, फुस आदिको छानालाई धुरीमा चुल्ठी पारेर बिट मार्नु; छानाका पाटा जोडिने ठाउँमा खर पाँजेर कसी थुन्नु।
- काम फत्ते गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
टु.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)