धुर्कापानी
ना. [धुर्को+पानी]
- जीवनमा आइपर्ने दुःख, कष्ट, हैरानी आदि।
- आँखाबाट चुहेको पानी; आँसु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [धुर्को+पानी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)