धुर्को
ना. [धर्को]
- कागज, कपडा आदिको लामो टुक्रो; धरो।
- कोरिएर वा दलिएर बसेको लामो रेखा; धर्को; धर्सो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [धर्को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)