धुर्य
वि. [सं.]
- सबैभन्दा अगाडि रहने; धुरन्धर।
- सबैभन्दा माथिको; श्रेष्ठ; उत्तम; शीर्षस्थ।
- भारी बोक्न लायक; भार वहन गर्न योग्य।
- जुवामा नार्न सुहाउँदो; जोत्न लायक।
- हिमाली भेकमा पाइने लसुनजस्तो एक प्रकारको औषधी; ऋषभ।
- विष्णु।
- गोरु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)