धुर्पिस/धुर्मुस

ना. [धुलो+पिस]

  1. माटो ठोकेर खँदिलो पार्ने गह्रौँ र बाटुलो फलामे साधन; बेन्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)