धुर्सुल

ना.

  1. फुस्रा पात हुने र फुस्रै सेतो फूल फुल्ने ससानो खालको एक जातको बोट।
  2. सोही बोटको फूल; धुसुरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)