धुर्सेली/धुर्सेलो/धुर्स्यौली

ना.

  1. भुवादार नरम पात हुने, काँसका कोपिलाका आकारको सेतो फूल फुल्ने एक जातको वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)