धुलिखेल

ना. [धूलि+खेल]

  1. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र वाग्मती अञ्चलअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको मुख्य बस्ती वा प्रसिद्ध ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)