धुलिनु

अ.क्रि. [धुलो+इ+नु]

  1. धुलो हुनु; चूर्ण हुनु।
  2. रद्दी हुनु; बेकम्मा हुनु।
  3. नष्ट हुनु; बिग्रनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)