धुले दर्शन
ना.
- तीर्थमा जाने यात्रीले हिँडेर जाँदा गोडामा लागेको धुलो नपुछी वा नधोईकनै सरासर मन्दिरमा पुगेर गरिने देउदेउताहरूको दर्शन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)