धुले पुल
ना.
- सामान्य रूपले काठहरू तेर्स्याएर त्यसमाथि सेउला आदि राखी धुलोमाटो हालेर बनाइएको अस्थायी पुल; हिउँदे पुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)