धुले हलो

ना.

  1. हिउँदमा मात्र जोत्नका लागि प्रयोग गरिने एक प्रकारको हलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)