धुलो
ना. [सं. धूलि]
- माटो आदि मसिनिएर भएको बुरबुरे वस्तु; चूर्ण; धूलि।
- घरको तलो, आँगन आदि बढार्दा निस्कने कसिङ्गर।
- कुनै गेडागेडी वा डल्लाडल्ली पिँधेर बनाइएको चूर्ण; पिठो।
- छारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)