धुल्यारी

ना. [धुलो+यारी]

  1. फागुपूर्णिमाको भोलिपल्ट धुलो तथा हिलाले हानाहान गरी खेलिने खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)