धुल्याहा

ना. [धुलो+आहा]

  1. काठ, किताब, कागतपत्र आदि टोकेर धुलो पार्ने एक जातको किरो।
  2. धुलो पार्ने; धुल्याउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)