धुवाँधार

वि.

  1. धुवाँको धार वा वेगजस्तो; धुवाँको मुस्लो उठेर धारजस्तो भई माथिमाथि पुगेको।
  2. त्यसरी नै नरोकिईकन; अविच्छिन्न; लगातार (उदा.- गएको राती धुवाँधार वर्षा भयो।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)