धुवाँकस

ना.

  1. धुवाँको निकासका निम्ति बनाइएको प्वाल वा ढुङ्ग्रो; चिम्नी।
  2. बाफ-इन्धनद्वारा जलमार्गमा चल्ने सानो पानीजहाज; अग्निबोट; स्टिमर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)