धुस्निनु

अ.क्रि. [धुस्नु+इ+नु]

  1. धुस्नु हुनु; पराल आदि माडिएर खजमजिनु; फाटेर च्याङ्लो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)