धुस्नु

ना. [सं. धस्नु]

  1. धानको सुकेको नल छाँट्ता टुक्रिएर झरेका वा खजमजिएका परालका टुक्राटुक्रीको समूह वा थुप्रो।
  2. फाटेर भएको लेथ्नु; थाङ्नो; च्याङ्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)