धुस्न्याउनुस.क्रि.धुस्नु पार्नु; पराल आदि खजमजाउनु।फटाउनु; लेथ्नो बनाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)धुस्न्याइनु धुस्रु