धुस्रु

ना. [सं. धूसर]

  1. भुवादार मसिना पात हुने र मसिना सेता फूल फुल्ने एक जातको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)