धुस्रे

ना. [धुस्रो+ए]

  1. नारानपातीका जस्ता भुवादार पात हुने र सेता फूल फुल्ने एक जातको बोट।
  2. फुस्रो रङको; फुस्रे।
  3. चिल्लो नभएको; खस्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)