धुस्सा

ना. [सं. द्विशाट]

  1. ऊनीको मोटो खालको ओढ्ने कपडा; कम्मल; बक्खु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)