धूत
वि. [सं.]
- हल्लाइएको; कँपाइएको; आन्दोलित।
- छोडिएको; त्यागिएको।
- हप्काइएको; धम्काइएको।
- चारैतिरबाट घेरिएको; रोकिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)