धूपदान/दानी

ना.

  1. धूप सल्काएर राखिने भाँडो; धूपदानी।
  2. धूप हाल्नका लागि झरझराउँदा कोइला राख्ने भाँडो; कोइल्याँटो; धुपौरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)