धूपछायाँ

ना.

  1. घामको प्रकाश पर्दा विभिन्न रङ मिसिएजसरी टल्कने एक प्रकारको रँगाइ वा बुनोट।
  2. त्यसरी टल्कने कपडा।
  3. दुःख एवं सुखको परिस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)