धूमचक्र

ना.

  1. चक्राकार परेको धुवाँ वा धुवाँबाट बनेको चक्र; धूममण्डल।
  2. ठुलो झगडा; रडाको।
  3. धूमधाम; उधुम; अचाक्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)