धूमधाम

क्रि.वि.

  1. ज्यादै चर्को किसिमले; हुनेहुनाम्मे; अत्यन्त; ज्यादा; ज्यास्ती; धसनधान।
  2. धेरै; खुब; अति; बहुत।
  3. ठुलो आयोजना; रामरमिता; रामरउस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)