धूमित
वि.
- धुवाँले ढाकिएको; धुवाँ लागेको।
- तन्त्रशास्त्रका अनुसार दूषित ठानिने सादा अक्षरको मन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)