धूमिल

वि.

  1. धुवाँका आकारको; स्पष्ट नदेखिने; घुर्मैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)