धूम्र

ना. [सं.]

  1. धुवाँ; धूम।
  2. ध्वाँसो; धूमांश।
  3. धुवाँको वा धुवाँको जस्तो रङ; ध्वाँसे रङ।
  4. शिलारस नाउँको एक गन्धयुक्त द्रव्य।
  5. एक असुर।
  6. शिव; महादेव।
  7. धुवाँका रङको; फुस्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)