धूम्रपान
ना.
- विशेष किसिमको पातलो कागज वा साल, भोर्लो, खोस्टो, फुस्रे आदिका पातमा सुर्ती हालेर बेरिएका चुरोट, बिँडी आदि सल्काएर वा सुल्फा, चिलिम आदिमा तमाखु, गाँजा आदि डढाएर निस्केको धुवाँको सर्को मुखले तान्ने काम; धूमपान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)