धूम्रवर्ण

वि.

  1. धुवाँका रङको; फुस्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)