धूर्त
वि. [सं.]
- कपटपूर्ण चलाकी जान्ने; छटेल; छट्टू।
- छलछाम गर्ने स्वभाव भएको; छली।
- अर्कालाई ठगेर स्वार्थ पूरा गर्ने; ठग; वञ्चक।
- धोकेबाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)