धूर्तता

ना.

  1. धूर्त हुनाको भाव वा अवस्था; धुर्त्याइँ।
  2. धोकेबाजी; वञ्चकता; ठगीपना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)