धूसर
वि. [सं.]
- माटाको जस्तो फुस्रो रङको; खाकी।
- धुलो लागेर फुस्रो भएको; फुस्रो रङको; धुस्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)