धूसरित
वि.
- धुलो लागेर फुस्रो भएको।
- ध्वाँसे रङको, धूसर; धुस्रो।
- उज्जर नभएको; फुस्रो पारिएको; फुस्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)