धृत
वि. [सं.]
- धारण गरिएको।
- समातिएको; पक्रिएको; अँठ्याइएको।
- आफ्ना अधिकारमा राखिएको; आफ्ना ऐँच वा कब्जामा लिइएको।
- राखिएको; स्थापित।
- ग्रहण वा धारण गर्नाको भाव।
- पुराणअनुसार द्रुह्यवंशीय धर्मका एक पुत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)