धृतमान्

वि.

  1. धैर्य रहेको; धैर्यशाली; धीर।
  2. दुःख-सुखमा एकरूप रहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)