धेनुका
ना.
- दुहुनु गाई; लैनु गाई; धेनु।
- हस्तिनी स्त्री।
- पोथी पशु।
- कृष्णले मारेको एक दैत्यको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)