धेय

वि. [सं.]

  1. धारण गर्न लायक; धारणीय; धार्य।
  2. पोषण गर्न योग्य; पोषणीय; पोष्य।
  3. पिउन लायक; पेय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)