धेर
वि. [प्रा. धेइ]
- चाहिनेभन्दा बढी; धेरै; ज्यादा; बहुत; अधिक।
- नचाहिने; अर्घेलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)