धैर्य

ना. [सं.]

  1. सङ्कट वा कठिनाइका समयमा पनि विचलित नभई शान्त रहने मानसिक शक्ति, गुण वा स्थिरता; धीरता।
  2. उत्ताउलो वा आतुर नहुने स्वभाव; उद्वेगरहित चित्तवृत्ति।
  3. खामोस।
  4. शान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)