धैवत
ना. [सं.]
- सङ्गीतका सात स्वरमध्ये मन्दन्ती, रोहिणी र रम्या तीन श्रुतिका योगले बनेको छैटौँ स्वर; 'सा-रे-ग-म-प-ध- नि' मध्ये 'ध'; चार सय पाँच स्वरलहरी भएको स्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)