धोइपखाली

ना.

  1. धुने र पखाल्ने काम।
  2. थोरै आम्दानीबाट जीविका गर्ने काम।
  3. भएजति काम र लेनदेनसम्बन्धी कारोबारको फर्छ्यौट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)