धोइफोइ

ना.

  1. कसर वा घुर्मैलो नभएको स्थिति; राम्ररी धुने-पखाल्ने काम।
  2. मनोमालिन्य भएका विषयमा स्पष्टसँग कुरा गरी मन माझ्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)