धोक्राधोक्री

ना. [धोक्रो+धोक्रो]

  1. सानाठुला धोक्राहरूको समूह, धोक्रा र धोक्रासमानका वस्तुहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)