धोक्रिनुअ.क्रि. [धोक्रो+इ+नु]धोक्रोजस्तो भएर फुल्नु; बेसरी मोटाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)धोक्राधोक्री धोक्रे