धोक्रे चरो

ना.

  1. सिउर रातो र शरीर खैरो रङको हुने भँगेरोभन्दा पनि सानो एक प्रकारको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)